श्री भगवती माध्यामिक विद्यालय तुर्सु
भगवतीमाई गाउँपालिका–४ जगनाथ, दैलेख
स्थापनाः२०१६
प.नं. ः– ०७६।७७
च.नं. ः–४४ मिति ः–२०७७।१०।२६
विषय ः– कक्षा ८ को फाराम सम्बन्धमा ।
उपरोत्तफ् सम्बन्धमा यस विद्यालयमा नियमित अध्ययनरत कक्षा ८ का सम्पूर्ण छात्र छात्राहरुले फागुन ५ गते सम्म फाराम भरिसक्न अनुरोध गरिन्छ । फाराम भर्दा आवश्यक पर्ने कागजातहरु तपसिल अनुसार छन् ।
तपसिल
१. २ प्रति फोटो
२. जन्मदर्ता प्रमाणपत्रको फोटोकपि
३. अन्य विद्यालयबाट आएको भए मार्कसिट र सटिपिफ्केटको फोटोकपि
४. फाराम भर्ने अन्तिम मिति २०७७ साल फागुन ५ गते सम्म
(नोट ः समयमै परिक्षा फाराम नभरेमा विद्यालय जवाफ्देही नहुने जानकारी गराईन्छ )
